Building with Bamboo Country Specific Report: Nepal (Nepalese version)

Country
Nepal
Region
No data
Language
Nepali
Year Published
2018
Author
Consortium for Street Children
Organisation
Consortium for Street Children
Topics
Resilience Social connections / Family Street Work & Outreach Violence and Child Protection
Summary

यो प्रतिवेदनले बिडव्लुबि परियोजनाको क्रममा सिविस  नेपालको सिकाइ र नविन अविष्कारको समीक्षा प्रस्तुत गर्छ । 

प्रारम्भिक बिडव्लुबि अनुसन्धानको चरणबाट ‘प्रतिरोध क्षमता’को बारेमा पत्ता लागेका कुरालाइ अघि बढाउँदै, कार्यान्वयन चरणले संस्थाहरूले उत्थानशील तरिकाले कसरी काम गर्न सक्छन् र त्यसो गर्दा के हुन्छ भन्ने सन्दर्भमा अभ्यास परिवर्तन र विकासमा केन्द्रित हुने प्रयास गर्यो । यो प्रतिवेदनले यस परियोजनाको क्रममा सिविस नेपालमा कसरी र किन प्रतिरोध क्षमतामा आधारित विधि विकास भयो,  प्रतिरोध क्षमतामा आधारित अभ्यासबारे उनीहरूको महत्वपूर्ण सिकाइ तथा परियोजनामा उनीहरूको अनुभवबाट परिवर्तनका केही कथाहरूद्वारा सिविस नेपालको यात्रा वर्णन गर्छ ।

Discussion

Users can discuss this report and make suggestions for future updates. You must be signed in to submit a comment.

No comments

Join the conversation and
become a member.

Become a Member