Kujenga kwa Ripoti Maalum ya Nchi ya Mwanzi: Nepal (toleo la Kinepali)

Nchi
Nepal
Mkoa
Hakuna data
Lugha
Nepali
Mwaka Iliyochapishwa
2018
Mwandishi
Consortium for Street Children
Shirika
Consortium for Street Children
Mada
Resilience Social connections / Family Street Work & Outreach Violence and Child Protection
Muhtasari

यो प्रतिवेदनले बिडव्लुबि परियोजनाको क्रममा सिविस नेपालको सिकाइ र नविन अविष्कारको समीक्षा प्रस्तुत.

प्रारम्भिक बिडव्लुबि अनुसन्धानको चरणबाट 'प्रतिरोध क्षमता'को बारेमा पत्ता लागेका कुरालाइ अघि बढाउँदै, कार्यान्वयन चरणले संस्थाहरूले उत्थानशील तरिकाले कसरी काम गर्न सक्छन् र त्यसो गर्दा के हुन्छ भन्ने सन्दर्भमा अभ्यास परिवर्तन र विकासमा केन्द्रित हुने प्रयास गर्यो. यो प्रतिवेदनले यस परियोजनाको क्रममा सिविस नेपालमा कसरी र किन प्रतिरोध क्षमतामा आधारित विधि विकास भयो, प्रतिरोध क्षमतामा आधारित अभ्यासबारे उनीहरूको महत्वपूर्ण सिकाइ तथा परियोजनामा उनीहरूको अनुभवबाट परिवर्तनका केही कथाहरूद्वारा सिविस नेपालको यात्रा वर्णन गर्छ.

Majadiliano

Watumiaji wanaweza kujadili ripoti hii na kutoa mapendekezo kwa sasisho za siku zijazo. Lazima uwe umeingia ili kuwasilisha maoni.

Hakuna maoni

Join the conversation and
become a member.

Become a Member